кракен ссылкакракен ссылка
AarthikBikash
शुक्रबार, असार २०, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • आर्थिक विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित

आर्थिक विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित

  • शुक्रबार, असार २०, २०८२
आर्थिक विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित

काठमाडौं-राष्ट्रियसभाको शुक्रबारको बैठकले आर्थिक विधेयक, २०८२ पारित गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक, २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेकामा बहुमतले उक्त प्रस्ताव पारित गरेको हो ।

आर्थिक विधेयक राष्ट्रियसभाबाट संशोधनबिना मूल रुपमै पारित भएको छ ।

सम्बन्धित समाचार