кракен ссылкакракен ссылка
AarthikBikash
आइतवार, असार २९, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • काठमाडौं महानगरले आज २५ अर्ब ११ करोड बराबरको बजेट ल्याउँदै

काठमाडौं महानगरले आज २५ अर्ब ११ करोड बराबरको बजेट ल्याउँदै

  • आइतवार, असार २९, २०८२
काठमाडौं महानगरले आज २५ अर्ब ११ करोड बराबरको बजेट ल्याउँदै

काठमाडौं – काठमाडौं महानगरपालिकाले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै छ ।

गएको शुक्रबार बसेको महानगर कार्यपालिकाको बैठकबाट बजेट ल्याउन आज दिउँसो २ बजे बस्ने गरी नगरसभा आह्वान गरेको थियो ।

उक्त कार्यपालिका बैठकमा मेयर बालेन शाहले यस दिन नगरसभा बोलाउने प्रस्ताव गरेका थिए । उपस्थित कार्यपालिका सदस्यले समर्थन जनाएपछि प्रस्ताव पारित भएको थियो ।

काठमाडौं महानगरले करिब २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउनेछ । नगरसभाअघि आजै बिहान ९ बजे कार्यपालिकाको बैठक बस्ने महानगरले जनाएको छ ।

सम्बन्धित समाचार