mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ १८, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • सीके राउतले पनि गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर

सीके राउतले पनि गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर

  • सोमवार, असार ३०, २०८२
सीके राउतले पनि गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर

काठमाडौं-जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् ।

सोमबार रास्वपा मुख्यालय वनस्थली चःमति नै पुगेर राउतले लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर गरेपछि राउतले आफूले हौसिएर नभई बुझेरै लामिछानेको पक्षमा हस्ताक्षर गरेको प्रतिक्रिया दिए ।

यसअघि बाबुराम भट्टराईले पनि लामिछानेको पक्षमा हस्ताक्षर गरेका थिए ।

लामिछानेको पार्टी रास्वपाको यो हस्ताक्षर अभियानविरुद्ध मुख्यतः सत्तासीन दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले प्रश्न उठाइरहेका छन् । अन्य दलहरूले मौन समर्थन गरेको देखिएको छ ।

सम्बन्धित समाचार