mega darknetmega darknet
AarthikBikash
शुक्रबार, भदौ २०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • ‘मिसन ८४’ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टीको सुनिश्चित भयो : शंकर पोखरेल

‘मिसन ८४’ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टीको सुनिश्चित भयो : शंकर पोखरेल

  • शुक्रबार, साउन ३, २०८२
‘मिसन ८४’ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टीको सुनिश्चित भयो : शंकर पोखरेल

काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले विधि निर्माणको अन्योल अन्त्य भएको बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् ।

पोखरेलले ‘मिसन ८४’ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक रहेको बताउँदै त्यो सुनिश्चित भएको जिकिर गरेका छन्।

उनले लेखेका छन्, ‘विधि निर्माणको अन्योल अन्त्य भएको छ। ‘मिसन ८४’ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक थियो। त्यो सुनिश्चित भएको छ।’

बिहीबार अबेरसम्म बसेको नेकपा एमालेको सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ। सचिवालय बैठकले १५ पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय भएको छ ।

सम्बन्धित समाचार