mega darknetmega darknet
AarthikBikash
मङ्लबार, भदौ २४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • च्यासलमा सुरु भयो एमाले केन्द्रीय कमिटी बैठक

च्यासलमा सुरु भयो एमाले केन्द्रीय कमिटी बैठक

  • सोमवार, साउन ६, २०८२
च्यासलमा सुरु भयो एमाले केन्द्रीय कमिटी बैठक

काठमाडौं-नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । विधान संशोधनको प्रस्तावमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।

संशोधन प्रस्तावमा ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउनेलगायत विषय छन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठिनक प्रतिवेदन र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने तय भएको छ ।

संशोधन प्रस्तावमा एमालेमा पदेनसहित ३५५ जना केन्द्रीय सदस्य छन् । उनीहरूले संशोधन प्रस्तावमा आआफ्नो धारणा राख्नेछन् ।

सम्बन्धित समाचार