mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • कांग्रेसका सात नेताबीचको भेला चाक्सीबारीमा, के हुँदैछ छलफल ?

कांग्रेसका सात नेताबीचको भेला चाक्सीबारीमा, के हुँदैछ छलफल ?

  • सोमवार, साउन ६, २०८२
कांग्रेसका सात नेताबीचको भेला चाक्सीबारीमा, के हुँदैछ छलफल ?

काठमाडौं-नेपाली कांग्रेसका सात नेताबीचको भेला चाक्सीबारीमा जारी छ ।

प्रकाशमान सिंह निवास चाक्सीबारीमा सात पूर्व पदाधिकारीहरुको बैठक अहिले बसिरहेको हो ।

भेलामा पूर्वउपसभापतिद्वय गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि, महामन्त्रीत्रय शशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह र नेता डा. प्रकाशशरण महत छन् ।

सात नेताले सातै प्रदेशमा अन्तक्रिया गर्ने तयारी गरेका छन् । सातै प्रदेशमा अन्तक्रिया गर्ने तयारको बारेमा आज थप छलफल हुने पनि बताइएको छ ।

सम्बन्धित समाचार