кракен ссылкакракен ссылка
AarthikBikash
बुधबार, साउन ८, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • अर्थ/वाणिज्य
  • Вот актуальная кракен даркнет для входа.
  • सुन तोलामा २१०० रुपैयाँ बढ्यो, चाँदीको मूल्यमा नयाँ रेकर्ड !

सुन तोलामा २१०० रुपैयाँ बढ्यो, चाँदीको मूल्यमा नयाँ रेकर्ड !

  • बुधबार, साउन ८, २०८२
सुन तोलामा २१०० रुपैयाँ बढ्यो, चाँदीको मूल्यमा नयाँ रेकर्ड !

काठमाडौं-नेपाली बजारमा बुधबार चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी दुई हजार ३५० रुपैयाँमा कारोबार भइरहेको हो ।

यसअघि चाँदी असार ३० गते चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । उक्त दिन चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबारको तुलनामा चाँदी ३० रुपैयाँले बढेको छ । मंगलबार चाँदी दुई हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य एकै दिन २१ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ । सुन प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार