кракен ссылкакракен ссылка
AarthikBikash
शनिबार, साउन ११, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • Вот актуальная кракен даркнет для входа.
  • दिदीबहिनी एउटै डोरीमा झुन्डिएको अवस्थामा मृत भेटिए

दिदीबहिनी एउटै डोरीमा झुन्डिएको अवस्थामा मृत भेटिए

  • बिहिबार, साउन ९, २०८२
दिदीबहिनी एउटै डोरीमा झुन्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं-भक्तपुरमा दुई दिदी बहिनी मृत भेटिएका छन् ।

मध्यपुर ठिमी नगरपालिका–८ बोडे सिन्टिटारमा आज बिहान १७ की मेनुका कँडेल र उनकी बहिनी १५ वर्षकी सिर्जना कँडेल झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

सुर्खेत पञ्चपुरी नगरपालिका–८ का उनीहरू भक्तपुरमा डेरा गरेर बस्दै आएका थिए ।

डेरा कोठाको प्यासेजमा एउटै नाइलनको डोरी फलामको डण्डीमा छिराएर दुईतिरको टुप्पोले घाँटीमा बेरी पासो लगाएर झुण्डिएको अवस्थामा दुवैजना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

सम्बन्धित समाचार