кракен ссылкакракен ссылка
AarthikBikash
शनिबार, साउन ११, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • Вот актуальная кракен даркнет для входа.
  • काठमाडौंमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु

काठमाडौंमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु

  • बिहिबार, साउन ९, २०८२
काठमाडौंमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु

काठमाडौं-काठमाडौंमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका–१३ की समीक्षा रिजाल रहेकी छन् ।

काठमाडौं महानगरपालिका–२८ प्रज्ञा भवनस्थित गणेश मन्दिरनजिक समीक्षाले चलाएको वाग्मती प्रदेश ०२–०३४ प ३४५८ नम्बरको स्कुटर आज बिहान दुर्घटना भएको थियो ।

उनको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी वृत्त मालीगाउँले जनाएको छ ।

सम्बन्धित समाचार