кракен ссылкакракен ссылка
AarthikBikash
शुक्रबार, साउन १०, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • Вот актуальная кракен даркнет для входа.
  • छानबिन समितिको कुलिङ पिरियड गडबडीबारे सोधपुछ अन्तिम चरणमा

छानबिन समितिको कुलिङ पिरियड गडबडीबारे सोधपुछ अन्तिम चरणमा

  • बिहिबार, साउन ९, २०८२
छानबिन समितिको कुलिङ पिरियड गडबडीबारे सोधपुछ अन्तिम चरणमा

काठमाडौं-कुलिङ पिरियडको गडबडीबारे छानबिन गर्न बनाइएको विशेष छानबिन समितिले सोधपुछलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारसँग समितिले सोधपुछ गरेको छ ।

मुख्यसचिव एकनारायण अर्याल, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र सहसचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र सहसचिव, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरजकुममार दुरा लगायतका राजनीतिक दलसँग समेत समितिले सोधपुछ गरिसकेको छ ।

समितिका सदस्यहरूका अनुसार सोधपुछको कार्य अन्तिम चरणमा पुगेको छ । सोधपुछ सकाएर प्रतिवेदन लेख्ने समितिको तयारी छ ।

सम्बन्धित समाचार