mega darknetmega darknet
AarthikBikash
आइतवार, कार्तिक १०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • सुनको मूल्य २४०० रुपैयाँले घट्यो

सुनको मूल्य २४०० रुपैयाँले घट्यो

  • बिहिबार, साउन ९, २०८२
सुनको मूल्य २४०० रुपैयाँले घट्यो

काठमाडौं-नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सूनचाँदी व्यवसायी महासंघले जारी गरेको मूल्य सूचीअनुसार बुधबारको तुलनामा सुन २४ सय रूपैयाँले घटेको हो ।

बुधबार तोलाको एक लाख ९७ हजार ६ सय रूपैयाँ रहेको सुनको मूल्य बिहीबार एक लाख ९५ हजार दुई सयमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार २३ सय ५० रूपैयाँमा कारोबार भइरहेको चाँदी बिहीबार २३ सय ३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सम्बन्धित समाचार