кракен ссылкакракен ссылка
AarthikBikash
सोमवार, साउन १३, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • Вот актуальная кракен даркнет для входа.
  • माछापोखरीबाट सुनको सिक्री लुटपाट गर्ने दुई जना पक्राउ

माछापोखरीबाट सुनको सिक्री लुटपाट गर्ने दुई जना पक्राउ

  • आइतवार, साउन १२, २०८२
माछापोखरीबाट सुनको सिक्री लुटपाट गर्ने दुई जना पक्राउ

काठमाडौं-सुनको सिक्री लुट्ने गिरोहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने २१ वर्षीय कौशल बस्नेत र सोही ठाउँ बस्ने २६ वर्षीय मिलन तामाङ छन् ।

उनीहरुले माछापोखरीबाट एक महिलाको गलाको सिक्री लुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए । यो समूहले शनिबार साँझ ४ लाख ३८ हजार बराबरको महिलाको सिक्री लुटेका थिए ।

खोजीको क्रममा शनिबार राति दुवैलाई माछापोखरीबाटै पक्राउ गरिएको बोहराले बताए ।

सम्बन्धित समाचार