кракен ссылкакракен ссылка
AarthikBikash
आइतवार, साउन १२, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • Вот актуальная кракен даркнет для входа.
  • सडकमा माटो खसालेको भन्दै महानगरले तिरायो ५० हजार जरिवाना

सडकमा माटो खसालेको भन्दै महानगरले तिरायो ५० हजार जरिवाना

  • आइतवार, साउन १२, २०८२
सडकमा माटो खसालेको भन्दै महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौं-काठमाडौं महानगरपालिकाले सडकमा माटो खसालेको भन्दै एक व्यत्तिलाई जरिवाना तिराएको छ ।

काठमाडौं महानगरपालिका-१४ स्थित बल्खु चोकमा जेसीबी लगाउने क्रममा सडकमा माटो खसालेको भन्दै महानगरले ५० हजार जरिवाना गराएको हो ।

व्यक्तिगत काम गर्ने क्रममा फोहोर गरेपछि स्थानीय हरिलाल श्रेष्ठलाई ५० हजार जरिवाना तिराइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार