кракен ссылкакракен ссылка
AarthikBikash
सोमवार, साउन १३, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • Вот актуальная кракен даркнет для входа.
  • एमसीसीको निरन्तरताका लागि अमेरिकाबाट पत्र आयो : अर्थ मन्त्रालय

एमसीसीको निरन्तरताका लागि अमेरिकाबाट पत्र आयो : अर्थ मन्त्रालय

  • सोमवार, साउन १३, २०८२
एमसीसीको निरन्तरताका लागि अमेरिकाबाट पत्र आयो : अर्थ मन्त्रालय

काठमाडौं– नेपालमा कार्यान्वयनमा रहेको ९एमसीसी० लाई अमेरिकाले निरन्तरता दिएको छ । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपालमा निरन्तरताको लागि जानकारी प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको हो ।

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आइसकेपछि स्थगन भएको उक्त परियोजना सुचारु गर्न पत्र आएको अर्थ मन्त्रालयले जनाएको हो । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आइसकेपछि स्थगन भएको उक्त परियोजना सुचारु गर्न पत्र आएको अर्थ मन्त्रालयले जनाएको हो । सोमबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जनवरी २०, २०२५ को कार्यकारी आदेशानुसार पुनरावलोकनका लागि स्थगन भएकोमा एमसीसीको जुलाई २४, २०२५ को पत्रबाट उक्त पुनरावलोकन कार्य समाप्त भएको र नेपालको कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी प्राप्त भएको जनाएको हो ।

सम्बन्धित समाचार