mega darknetmega darknet
AarthikBikash
शनिबार, साउन ३२, २०८२

कृषि सहकारी समितिको बैठक बस्दै

  • शनिबार, साउन ३२, २०८२
कृषि सहकारी समितिको बैठक बस्दै

काठमाडौं-प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ ।

बैठक १०ः३० बजे समितिको बैठक कक्षमा बस्न लागेको हो ।

आजको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रूप दिने सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।

सम्बन्धित समाचार