mega darknetmega darknet
AarthikBikash
आइतवार, भदौ २२, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • माओवादी दलको कार्यालयमा विपक्षी दलको बैठक

माओवादी दलको कार्यालयमा विपक्षी दलको बैठक

  • मङ्लबार, भदौ ३, २०८२
माओवादी दलको कार्यालयमा विपक्षी दलको बैठक

काठमाडौं-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलको बैठक बोलाएका छन् ।

सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन तयारी गरेको भनिएको बेला दाहालले विपक्षी दलको बैठक बोलाएका हुन् ।

सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बैठक बस्नेछ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादीसहित रास्वपा, एकीकृत समाजवादी लगायतको सहभागिता रहने बताइएको छ ।

उपसभामुख इन्दिरा रानामगरमाथि महाभियोग लगाउने सत्ताधारी दलको पछिल्लो क्रियाकलापको विरोध गर्ने विपक्षीको तयारी छ ।

सम्बन्धित समाचार