mega darknetmega darknet
AarthikBikash
शुक्रबार, भदौ २०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • दक्षिण अमेरिकामा ७.५ म्याग्निच्युडको भूकम्प

दक्षिण अमेरिकामा ७.५ म्याग्निच्युडको भूकम्प

  • शुक्रबार, भदौ ६, २०८२
दक्षिण अमेरिकामा ७.५ म्याग्निच्युडको भूकम्प

काठमाडौं- दक्षिण अमेरिकामा आज बिहान ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्पको तीव्रता  ७.५ म्याग्निच्युड मापन गरिएको थियो । भूकम्पको केन्द्रविन्दू ड्रेक जलमार्गको ३६ किलोमिटर गहिराइमा थियो । हालसम्म कुनै मानविय वा संरचनात्मक क्षतिको खबर आएको छैन । यो पूर्वमा एट्लान्टिक महासागरलाई पश्चिममा प्रशान्त महासागरसँग जोड्छ ।

सम्बन्धित समाचार