काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
बैठक सोमबार बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।
बैठकमा सरकारका नियमित कामकारवाही, केही नियुक्ति, सरुवा, बढुवालगायत विषयमा निर्णय हुने बताइएको छ।