mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ १८, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • मन्त्रिपरिषद् तत्काल हेरफेर हुने सम्भावना छैन : उपप्रधानमन्त्री सिंह

मन्त्रिपरिषद् तत्काल हेरफेर हुने सम्भावना छैन : उपप्रधानमन्त्री सिंह

  • मङ्लबार, भदौ १०, २०८२
मन्त्रिपरिषद् तत्काल हेरफेर हुने सम्भावना छैन : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रिपरिषद् तत्काल हेरफेर हुने सम्भावना नरहेको बताएका छन् । नेपाल महिला संघका संस्थापक मंगलादेवी सिंहको २९औँ स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंको शोभाभगवतीस्थित सालिकमा माल्यार्पण गर्दै उनले यस्तो बताएका हुन् । उनले मन्त्रिपरिषद् हेरफेरको चर्चा चलेको उल्लेख गरे । तर, नेपाली कांग्रेसतर्फका मन्त्री हेरफेर हुने कुनै सम्भावना नरहेको बताए । संख्याका आधारमा वर्तमान सरकार बलियो अवस्थामा रहेको बताए । सरकार पूरै अवधि चल्ने उनले जिकिर गरे ।

सम्बन्धित समाचार