mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ १८, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा न्यौपाने सर्वसम्मत

राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा न्यौपाने सर्वसम्मत

  • मङ्लबार, भदौ १०, २०८२
राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा न्यौपाने सर्वसम्मत

काठमाडौं-प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा ईश्वरी देवी न्यौपाने निर्विरोध चयन भएकी छन् । निर्धारित समयसम्म न्यौपानेले मात्र उम्मेदवारी दिएपछि सर्वसम्मत बनेकी हुन्।

प्रतिनिधिसभाका सचिव हर्क राईका अनुसार निर्धारित समयभित्र ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेदवारी परेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भोलि ३ बजेका लागि बोलाइएको छ । सोही बैठकमा न्यौपाने सभापति भएको घोषणा हुनेछ ।

कुलिङ अफ पिरियडमा भएको त्रुटिमा संसदीय छानबिन समितिले नैतिकरुपमा दोषी देखाएपछि तत्कालिन सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए ।

सम्बन्धित समाचार