mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ १८, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • आज संसद्‍मा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली

आज संसद्‍मा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली

  • शुक्रबार, भदौ १३, २०८२
आज संसद्‍मा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् ।

उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले सो भ्रमणका बारेमा सदनमा जानकारी गराउन लागेका हुन् ।

प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जाँदै छन् ।

प्रधानमन्त्री ओलीले लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताइसकेका छन् ।

सम्बन्धित समाचार