mega darknetmega darknet
AarthikBikash
बिहिबार, भदौ १९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

  • बिहिबार, भदौ १९, २०८२
फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौं-सरकारले फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।

२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो ।

स्रोतका अनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको मन्त्रिस्तरीय निर्णयले सूचीकरण हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले गरेको यो निर्णय दूरसञ्चार प्राधिकरणमार्फत आजै कार्यान्वयन हुने भनिएको छ।

सरकारले यस्तो निर्णय लिँदा सर्वोच्च अदालतको परमादेश र यसअघि मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन गर्न’ भनिएको छ।

नेपाल सरकारले फेसबुक, युट्युब, इन्स्टाग्राम, एक्सलगायत सामाजिक सञ्जाललाई दर्ता गर्न दिएको सात दिनको समयसीमा बुधबार मध्यराति सकिएको थियो ।

सम्बन्धित समाचार