mega darknetmega darknet
AarthikBikash
आइतवार, भदौ २२, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • सर्वोच्चको परमादेश अनुरुप कानुन नबन्दासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ नगर्नू : कांग्रेस

सर्वोच्चको परमादेश अनुरुप कानुन नबन्दासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ नगर्नू : कांग्रेस

  • आइतवार, भदौ २२, २०८२
सर्वोच्चको परमादेश अनुरुप कानुन नबन्दासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ नगर्नू : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले सर्वोच्चको परमादेश अनुसार कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्दको निर्णयमा कडाइ नगर्ने निर्णय भएको छ आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सरकारको पोजिसन बुझेर सर्वोच्चको परमादेश अनुसार कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्दको निर्णयमा कडाइ नगर्ने निर्णय गरेको बताइएको छ ।

सरकारले पटक-पटक सूचना जारी गर्दा पनि अटेरी गरेपछि गत बिहीबारबाट नेपालमा सूचीकरण नभएको भन्दै फेसबुक, एक्स, युट्युब लगायतका २६ वटा सामाजिक सञ्जाल निष्क्रिय पार्ने सरकारले निर्णय गरेको थियो । दर्ता नभएका सामाजिक सञ्जालको विषयमा सर्वोच्च अदालतले सरकारलाई कानुन बनाएर नियमन गर्न परमादेश दिएको छ । त्यही परमादेशलाई कार्यान्वयन गर्न भन्दै सरकारले कानुन नबनाई सामाजिक सञ्जाल बन्द गर्ने निर्णय लिएको हो ।

सम्बन्धित समाचार