mega darknetmega darknet
AarthikBikash
मङ्लबार, अशोज २१, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • मेयर बालेन शाह र प्रधानमन्त्री कार्कीबिच भेटर्वाता

मेयर बालेन शाह र प्रधानमन्त्री कार्कीबिच भेटर्वाता

  • बुधबार, अशोज ८, २०८२
मेयर बालेन शाह र प्रधानमन्त्री कार्कीबिच भेटर्वाता

काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले बुधबार बिहान ९ बजे कार्कीसँग भेट गरेका हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्री कार्कीसँगको भेटमा बालेनले आन्दोलनको माग अनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए ।

जवाफमा प्रधानमन्त्रीले जेनजीको मागमा आफू प्रतिबद्ध रहेको र निर्वाचन र सुशासनलाई आफूले केन्द्रमा राखेको बताएकी थिइन् ।

भेटमा प्रधानमन्त्री सहित सचिवालयका सदस्यहरू थिए । छलफल करिब ३० मिनेट चलेको थियो ।

सम्बन्धित समाचार