mega darknetmega darknet
AarthikBikash
मङ्लबार, अशोज २१, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • तुइन खोलानजिकैको पहिरो पन्छाउन अझै समय लाग्ने

तुइन खोलानजिकैको पहिरो पन्छाउन अझै समय लाग्ने

  • बिहिबार, अशोज ९, २०८२
तुइन खोलानजिकैको पहिरो पन्छाउन अझै समय लाग्ने

काठमाडौं-मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुलनजिकै गएको पहिरो हटाउन समय लाग्ने भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार साँझ ठूलो वर्षातका कारण राति अबेरसम्म पहिरो पन्छाउन समस्या भएपछि थप समय लाग्ने भएको हो ।

“आज बिहान ५ः३० बजेदेखि पहिरो पन्छाउन नारायणगढ र मुग्लिनतर्फबाट पाँचवटा उपकरण निरन्तररूपमा परिचालन भइरहेको छ,” कार्यालयले भनेको छ, “तर, साँघुरो ठाउँका कारण धरै उपकरणहरू एकैपटक संचालनमा ल्याई कार्य गर्न सकिएको छैन । यसले पहिरो पन्छाउन समय लाग्ने भएको छ ।”

यसअघि यो पहिरो दुई दिनमा हटाएर अवरुद्ध सडक खुलाइने कार्यालयले जनाएको थियो ।

सम्बन्धित समाचार