mega darknetmega darknet
AarthikBikash
मङ्लबार, अशोज २१, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • जेनजी आन्दोलनकारीमाथि गोली चलाउनेलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

जेनजी आन्दोलनकारीमाथि गोली चलाउनेलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

  • बिहिबार, अशोज ९, २०८२
जेनजी आन्दोलनकारीमाथि गोली चलाउनेलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं-अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीमाथि गोली चलाउनेहरूमाथि कडा कारबाही गर्ने घोषणा गरेकी छन् ।

प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आन्दोलनकारीको ज्यान जाने घटनालाई गम्भीर अपराधको रूपमा व्याख्या गरेकी हुन् ।

“भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्नका लागि सडकमा उत्रिएका जेनजी आन्दोलनकारीमाथि गोली चलाउने जो–कोहीलाई कानूनी दायरामा ल्याएर कठोर कारबाही गरिनेछ,” प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन् ।

उनले न्यायपूर्ण शासन प्रणाली र जिम्मेवार सरकार निर्माणका लागि आम नागरिकसँग सहकार्य गर्ने प्रतिबद्धता पनि दोहोर्याइन् ।

सम्बन्धित समाचार