mega darknetmega darknet
AarthikBikash
शुक्रबार, अशोज २४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • जलविद्युत् आयोजना निर्माणका लागि २० अर्ब निष्कासन गर्न स्वीकृति

जलविद्युत् आयोजना निर्माणका लागि २० अर्ब निष्कासन गर्न स्वीकृति

  • बिहिबार, अशोज २३, २०८२
जलविद्युत् आयोजना निर्माणका लागि २० अर्ब निष्कासन गर्न स्वीकृति

काठमाडौं – सरकारले जलविद्युत् आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोजना निर्माण स्वरुप स्रोत व्यवस्थापन गर्न सो स्वीकृति प्रदान गरेको हो ।

यस्तै बैठकले हालैको बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

बाढीपहिरोबाट इलाममा मात्रै ३९ जनाको मृत्यु भएको थियो ।

यसैगरि मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको बताइएको छ।

सम्बन्धित समाचार