mega darknetmega darknet
AarthikBikash
शनिबार, कार्तिक २, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • मुग्लिन–नारायणगढ सडकखण्डमा भीषण दुर्घटना : ७ सवारी आपसमा ठोकिए, २१ जना घाइते

मुग्लिन–नारायणगढ सडकखण्डमा भीषण दुर्घटना : ७ सवारी आपसमा ठोकिए, २१ जना घाइते

  • शनिबार, कार्तिक २, २०८२
मुग्लिन–नारायणगढ सडकखण्डमा भीषण दुर्घटना : ७ सवारी आपसमा ठोकिए, २१ जना घाइते

चितवन-मुग्लिन–नारायणगढ सडकखण्डमा शनिबार बिहान भएको सवारी दुर्घटनामा २१ जना घाइते भएका छन् ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटना बिहान करिब साढे ७ बजे चितवनको गाईघाट नजिक यात्रुवाहक बस र ट्रकसहित सातवटा सवारी आपसमा ठोक्किँदा भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उद्धारकार्य सम्पन्न गरी सबै घाइतेलाई उपचारका लागि अस्पताल पुर्‍याएको छ ।

सम्बन्धित समाचार