AarthikBikash
शुक्रबार, पुस १८, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • राष्ट्रपति पौडेल सुरक्षा निकायका प्रमुखसँग छलफलमा

राष्ट्रपति पौडेल सुरक्षा निकायका प्रमुखसँग छलफलमा

  • शनिबार, कार्तिक २, २०८२
राष्ट्रपति पौडेल सुरक्षा निकायका प्रमुखसँग छलफलमा

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेका छन्।

अहिले छलफल राष्ट्रपति कार्यालय शीतल निवासमा जारी छ।

छलफलमा जेनजी आन्दोलनपछि देशको सुरक्षा अवस्था, चुनावको वातावरण लगायत विषयमा केन्द्रित रहेको स्रोतले जनाइएको छ।

छलफलमा प्रधानमन्त्रीसहित चारवटै सुरक्षा निकायमा प्रमुख सहभागी छन्।

सम्बन्धित समाचार