mega darknetmega darknet
AarthikBikash
मङ्लबार, कार्तिक ५, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • भाइटीकाको उत्तम साइत बिहीबार ११ः३९ बजे

भाइटीकाको उत्तम साइत बिहीबार ११ः३९ बजे

  • मङ्लबार, कार्तिक ५, २०८२
भाइटीकाको उत्तम साइत बिहीबार ११ः३९ बजे

काठमाडौं-यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको हो ।

यस वर्ष शनिबार धन त्रयोदशी र धनतेरस परेको थियो भने आइतबार काग तिहार मनाइयो ।

सोमबार भने बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा मनाइएको छ ।

सम्बन्धित समाचार