mega darknetmega darknet
AarthikBikash
मङ्लबार, मंसिर ३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • मध्यरातमा पक्राउ परेका दुर्गा प्रसाई काठमाडौं प्रहरीको हिरासतमा

मध्यरातमा पक्राउ परेका दुर्गा प्रसाई काठमाडौं प्रहरीको हिरासतमा

  • मङ्लबार, मंसिर ३, २०८२
मध्यरातमा पक्राउ परेका दुर्गा प्रसाई काठमाडौं प्रहरीको हिरासतमा

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईंलाई गएराति पक्राउ गरेको हो ।

भक्तपुरस्थित उनकै निवासबाट प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुरक्षा व्यवस्थालाई भड्काउने अभिव्यक्ति दिएपछि गएराति १० बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनी परिसरकै हिरासतमा छन् ।

उनीमाथि हिंसा भड्किने अराजक गतिविधि गर्ने अभिव्यक्ति दिएको आरोप छ ।

सम्बन्धित समाचार