mega darknetmega darknet
AarthikBikash
बुधबार, मंसिर ४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • एमालेले बोलायो सचिवालय बैठक, महाधिवेशन बारे छलफल हुने

एमालेले बोलायो सचिवालय बैठक, महाधिवेशन बारे छलफल हुने

  • बुधबार, मंसिर ४, २०८२
एमालेले बोलायो सचिवालय बैठक, महाधिवेशन बारे छलफल हुने

काठमाडौ– नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ। पार्टी मुख्यालय च्यासलमा बिहीबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान गरेको हो । बैठकमा पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिए । सचिवालय बैठकमा मङ्सिर ६ गते काठमाडौँमा गर्ने प्रदर्शनका बारेमा समेत छलफल हुने बुझिएको छ । एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते हुँदैछ। मंसिर १३ गते देशैभर एकैदिन प्रतिनिधि छनोट पनि गर्दैछ।

सम्बन्धित समाचार