mega darknetmega darknet
AarthikBikash
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • विराटनगरमा प्लाष्टिक उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी

विराटनगरमा प्लाष्टिक उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी

  • मङ्लबार, मंसिर १०, २०८२
विराटनगरमा प्लाष्टिक उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी

काठमाडौं– विराटनगर महानगरपालिका-७ सात घुम्तीनजिक प्लाष्टिक उद्योगमा भीषण आगलागी भएको छ । फ्याक्ट्रीमा आगो दन्किरहेको र नियन्त्रणको प्रयास जारी रहेको प्रहरीको भनाई छ । तर, आगो नियन्त्रणमा आउन सकिरहेको छैन । आगो नियन्त्रणका लागि विभिन्न ठाउँका दमकल परिचालन गरिएका छन् । सुनसरीका विभिन्न पालिकाबाट पनि दमकल बोलाइएको प्रहरीले जनाएको छ । सुरक्षा निकायले स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगलागी भएको स्थान वरपर रहेका घरहरु जोखिममा परेका छन् । आगलागीको कारण खुल्न सकेको छैन ।

सम्बन्धित समाचार