AarthikBikash
बिहिबार, पुस ३, २०८२
  • होमपेज
  • खेलकुद
  • जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा

जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा

  • शनिबार, मंसिर १४, २०८२
जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा

काठमाडौं-नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले पाँचौं जित दर्ता गरेको छ ।

शनिबार भएको खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमले प्रतियोगितामा लगातार पाँचौं जित दर्ता गरेको हो ।

योसँगै एनपीएलमा लगातार पाचौँ जित दर्ता गरेको सुदूरपश्चिम अपराजित रहँदै प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ।

सम्बन्धित समाचार