mega darknetmega darknet
AarthikBikash
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • यी हुन् सोमबार बसेको मन्त्रिपरिषद् बैठकका २७ निर्णय

यी हुन् सोमबार बसेको मन्त्रिपरिषद् बैठकका २७ निर्णय

  • मङ्लबार, मंसिर १७, २०८२
यी हुन् सोमबार बसेको मन्त्रिपरिषद् बैठकका २७ निर्णय

काठमाडौं-सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु मंगलबार सार्वजनिक गरिएका छन् ।

आज सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्को निर्णय अनुसार विश्वविद्यालय अनुदान आयोगको रिक्त सचिव पदमा प्रा. ज्ञान बहादुर थापा र कर्मचारी सञ्चय कोषको सञ्चालक समिति अध्यक्षमा अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई नियुक्त गर्ने निर्णय भएको छ ।

बैठकले प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा। कुमार शर्मा आचार्य (दाङ) लाई नियुक्त गरेको छ भने लुम्बिनी विकास कोषको सदस्य सचिवमा ई। दीपक श्रेष्ठ ९गोरखा० लाई मनोनयन गरिएको छ ।

त्यस्तै,बाढी र पहिरोबाट ठूलो जनधनको क्षति व्यहोरेको श्रीलङ्का सरकारलाई मानवीय सहायतास्वरूप २ लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका २७ निर्णय

सम्बन्धित समाचार