AarthikBikash
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै, लुम्बिनीलाई जित्नैपर्ने दबाब

एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै, लुम्बिनीलाई जित्नैपर्ने दबाब

  • बुधबार, मंसिर १८, २०८२
एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै, लुम्बिनीलाई जित्नैपर्ने दबाब

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज अपराह्न ४ बजे खेल सुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अंक जोडेको छ ।

रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुईमा मात्र जित हात पारेको छ ।

प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ ।

सम्बन्धित समाचार