mega darknetmega darknet
AarthikBikash
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • विद्युत प्राधिकरणमा हितेन्द्रदेवले गरे पुन: पदवहाली

विद्युत प्राधिकरणमा हितेन्द्रदेवले गरे पुन: पदवहाली

  • बुधबार, मंसिर २५, २०८२
विद्युत प्राधिकरणमा हितेन्द्रदेवले गरे पुन: पदवहाली

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य पुनर्वहाली भएका छन् । सर्वोच्चले सरुवा बदर गर्दै प्राधिकरणमा फर्काउन आदेश दिएसँगै शाक्यले आज पदबहाली गरेका हुन् ।

शाक्यलाई प्राधिकरणमै हाजिर भई कामकाज गर्न दिन सर्वोच्चले आदेश दिएको हो । कुलमान घिसिङ ऊर्जामन्त्री बनेसँगै शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेका थिए । आफूलाई कार्यकारी निर्देशकबाट हटाउने निर्णयविरुद्ध शाक्य अदालत गएका थिए । शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर ऊर्जा आयोगमा लैजाँदा मन्जुरी लिनुपर्ने भएपनि नलिएको पाइएको अदालतले व्याख्या गरेको छ ।

सम्बन्धित समाचार