mega darknetmega darknet
AarthikBikash
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • ११ औँ एमाले महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान जारी, ३ सय भन्दा बढी मत खस्यो

११ औँ एमाले महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान जारी, ३ सय भन्दा बढी मत खस्यो

  • बुधबार, पुस २, २०८२
११ औँ एमाले महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान जारी, ३ सय भन्दा बढी मत खस्यो

काठमाडौं– नेकपा एमालेको ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान बिहानदेखि भृकुटीमण्डपमा जारी छ । एमालेका निवर्तमान प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार साढे ११ बजेसम्ममा करिब ३ सय भन्दा बढी मत खसेको छ ।

मतदान बिहान ९ बजेर २० मिनेटमा सुरु भएको थियो । एमालेमा कुल २ हजार २६३ प्रतिनिधि रहेका छन् । यस हिसाबले मतदान सकिएर नतिजा आज मध्यरातसम्म सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ । अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले सँगसँगै मतदान सुरु गरेका थिए । दुवै उम्मेदवार प्यानलसहित प्रतिस्पर्धामा छन् । एमालेको नयाँ नेतृत्व चयनका लागि ८० वटा ई–भोटिङ मेसिन प्रयोग गरिएको छ

सम्बन्धित समाचार