AarthikBikash
बिहिबार, पुस ३, २०८२
  • होमपेज
  • फिचर
  • एमाले मतगणना अपडेट: ओलीलाई फराकिलो अग्रता

एमाले मतगणना अपडेट: ओलीलाई फराकिलो अग्रता

  • बिहिबार, पुस ३, २०८२
एमाले मतगणना अपडेट: ओलीलाई फराकिलो अग्रता

काठमाडौं– नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । दोेस्रो चरणको अपडेट अनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीले फराकिलो अग्रता कायम राखेका छन् । निर्वाचन आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ३३३ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११० मत प्राप्त गरेका छन्।

मतगणनाको क्रम बढ्दै जाँदा ओलीको अग्रता अझ स्पष्ट देखिन थालेको छ, जसले आगामी नेतृत्व संरचना र पार्टीमा हुने शक्ति सन्तुलनमा प्रभाव पार्ने अपेक्षा गरिएको छ। त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले २३९ र सुरेन्द्र पाण्डेले १९४ मत प्राप्त गरेका छन्

सम्बन्धित समाचार