mega darknetmega darknet
AarthikBikash
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • अर्थ/वाणिज्य
  • नबिल बैंकका ग्राहकले सामसङ मोबाइल किन्दा २ हजार छुट पाउने

नबिल बैंकका ग्राहकले सामसङ मोबाइल किन्दा २ हजार छुट पाउने

  • शुक्रबार, पुस ४, २०८२
नबिल बैंकका ग्राहकले सामसङ मोबाइल किन्दा २ हजार छुट पाउने

काठमाडौं-नबिल बैंकका ग्राहकले सामसङ मोबाइल खरिद गर्दा क्याशब्याक पाउने भएका छन् ।

सामसङले हालै बजारमा उपलब्ध गराएको ‘ए’ सिरिज मोडेलका दुईओटा स्मार्टफोन ‘ग्यालेक्सी ए३४ फाइभजी’ र ‘ग्यालेक्सी ए५४ फाइभजी’ को खरिदमा ग्राहकले क्याशब्याक पाउने भएका हुन् ।यसअनुसार नबिल बैंकका भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताले ‘ग्यालेक्सी ए३४ फाइभजी’ र ‘ग्यालेक्सी ए५४ फाइभजी’ खरीद गर्दा २००० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सक्नेछन् ।

यो अफर सीमित समयको लागि मात्र लागू हुने सामसङले जनाएको छ ।

सम्बन्धित समाचार