mega darknetmega darknet
AarthikBikash
शुक्रबार, पुस ४, २०८२

एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु

  • शुक्रबार, पुस ४, २०८२
एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं-नेपालमा एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ जना संक्रमितको मृत्यु भएको छ।

१७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो ।

८५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

सम्बन्धित समाचार