AarthikBikash
आइतवार, माघ २६, २०८२
  • होमपेज
  • खेलकुद
  • वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको जित

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको जित

  • शुक्रबार, पुस ४, २०८२
वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको जित

काठमाडौं नेपाल वेस्ट इन्डिज ‘ए’विरुद्ध शानदार जित निकालेको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा ५ खेलको सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित निकालेको हो ।नेपालका कप्तान रोहितकुमार पौडेलको शतकमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले शानदार जित निकालेको हो ।

 

सम्बन्धित समाचार