mega darknetmega darknet
AarthikBikash
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • समाचार
  • सरकारको नीति तथा कार्यक्रममा संशोधन दर्ता गराउने समय आइतबारसम्म

सरकारको नीति तथा कार्यक्रममा संशोधन दर्ता गराउने समय आइतबारसम्म

  • शुक्रबार, पुस ४, २०८२
सरकारको नीति तथा कार्यक्रममा संशोधन दर्ता गराउने समय आइतबारसम्म

काठमाडौं : सरकारको नीति तथा कार्यक्रम संशोधन दर्ता गराउने समय भोलि दिउँसोसम्म छ। नीति तथा कार्यक्रममाथि सांसदहरूले शनिबार बिहान ११ बजेदेखि आइतबार ३ बजेसम्म संशोधन दर्ता गराउन सक्ने संसद् सचिवालयले जनाएको छ।

नीति तथा कार्यक्रमाथि प्रतिनिधिसभामा वैशाख २२ गतेदेखि छलफल गर्ने तय भएको छ। २८ गतेसम्म छलफल सकेर प्रधानमन्त्रीले जवाफ दिनेगरी कार्यतालिका निर्धारण भएको सभामुख देवराज घिमिरेले जानकारी दिए।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रमकै आधारमा सरकारले जेठ १५ गते वार्षिक बजेट ल्याउँछ।

सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न र संसदमा कसरी प्रस्तुत हुने तय गर्न शनिबार सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले आ-आफ्नो संसदीय दलको बैठक राखेका छन्।

सम्बन्धित समाचार