AarthikBikash
बिहिबार, पुस १७, २०८२
  • होमपेज
  • राजनीति
  • मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

  • शुक्रबार, पुस ४, २०८२
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको हो । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको बैठक दिउसो १ बजे बस्ने गरी तय भएको छ । बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल तथा आवश्यक निर्णय हुनेछ । आजको बैठकमा समाज कल्याण परिषदमा पनि केही नियुक्तिको निर्णय हुन सक्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार