AarthikBikash
आइतवार, पुस २७, २०८२
  • होमपेज
  • राजनीति
  • रास्वपा सचिवालयको आकस्मिक बैठक जारी

रास्वपा सचिवालयको आकस्मिक बैठक जारी

  • शनिबार, पुस २६, २०८२
रास्वपा सचिवालयको आकस्मिक बैठक जारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको आकस्मिक बैठक सुरु भएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार पार्टी सचिवालयको आकस्मिक बैठक भर्चुअल बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकरी दिए । उनका अनुसार ‘जुम’ माध्यमबाट आयोजना गरिने बैठकमा पार्टी एकता तथा समायोजनसम्बन्धी विषयमा छलफल हुँदैछ । पार्टीका नेता तथा पूर्वसांसद् गणेश पराजुलीले रास्वपा र उज्यालो नेपाल पार्टीबीच यसअघि सहकार्यका लागि भएका सहमति स्थगित भएको विषयमा आजको बैठकमा छलफल हुने बताए ।

सम्बन्धित समाचार