AarthikBikash
आइतवार, फाल्गुन १७, २०८२
  • होमपेज
  • राजनीति
  • दुर्गा प्रसाईं पुनः पक्राउ

दुर्गा प्रसाईं पुनः पक्राउ

  • आइतवार, फाल्गुन १७, २०८२
दुर्गा प्रसाईं पुनः पक्राउ

काठमाडौं – नेपाल बन्दको आह्वान गरेपछि दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् ।

सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई आज बिहानै घरबाट पक्राउ गरिएको हो ।

सम्बन्धित समाचार