AarthikBikash
बिहिबार, फाल्गुन २१, २०८२
  • होमपेज
  • राजनीति
  • रास्वपा सभापति लामिछानेले काठमाडौं-३ बाट गरे मतदान

रास्वपा सभापति लामिछानेले काठमाडौं-३ बाट गरे मतदान

  • बिहिबार, फाल्गुन २१, २०८२
रास्वपा सभापति लामिछानेले काठमाडौं-३ बाट गरे मतदान

काठमाडौं – रास्वपाका सभापति रवि लामिछानेले मतदान गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार बिहान उनले मतदान गरेका हुन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत महाँकाल चौरस्थित केन्द्रमा पुगेर उनले मतदान गरे ।

उनी बिहानै मतदान केन्द्रमा पुगेका थिए । रवि लामिछाने चितवन–२ मा उम्मेदवार छन् ।

सम्बन्धित समाचार