झापा – झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ ।
प्राप्त विवरण अनुसार रास्वपाका उम्मेदवार बालेन शाह ८१४ मतसहित चुनावी प्रतिस्पर्धाको पहिलो स्थानमा छन् ।
उनलाई नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले ३८४ मतका साथ पछ्याइरहेका छन् ।
निर्वाचन कार्यालयका अनुसार बिहान ६ बजेसम्म जम्मा १४ सय मत गणना भएको छ।