AarthikBikash
शनिबार, फाल्गुन २३, २०८२
  • होमपेज
  • राजनीति
  • रुकुम पूर्वबाट नेकपाका प्रचण्ड विजयी

रुकुम पूर्वबाट नेकपाका प्रचण्ड विजयी

  • शुक्रबार, फाल्गुन २२, २०८२
रुकुम पूर्वबाट नेकपाका प्रचण्ड विजयी

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्। रुकुम पूर्वबाट उनी विजयी भएका हुन्।

निर्वाचन आयोगका अनुसार उनले १० हजार २४० मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी लिलामणि गौतमले ३ हजार ४६२ मत ल्याए भने कांग्रेसकी कुसुमदेवी थापाले ३०८१ मत ल्याइन्।

रास्वपाले ८१९ मत ल्याउँदा जनार्दन शर्माका पार्टीका उम्मेदवार सन्दीप पुनले २०३ मत ल्याए।

सम्बन्धित समाचार