AarthikBikash
शुक्रबार, फाल्गुन २२, २०८२
  • होमपेज
  • राजनीति
  • कालीकोटमा नेकपाका शाही विजयी

कालीकोटमा नेकपाका शाही विजयी

  • शुक्रबार, फाल्गुन २२, २०८२
कालीकोटमा नेकपाका शाही विजयी

कालीकोट – कालीकोटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महेन्द्रबहादुर शाही विजयी भएका छन् ।

उनले ११ हजार ३३८ मत प्राप्त गर्दै विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नगेन्द्र शाही (नेसनल) १० हजार ३५२ मत ल्याएका छन् ।

मतगणनाको अन्तिम परिणामअनुसार नेकपाका शाहीले ९८६ मतान्तरले विजय भएका हुन् ।

शाही प्रदेश र प्रतिनिधिसभा निर्वाचन गरी कालीकोटबाट चौथोपटक निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार